The following information is available for Calvary Nepali Church:
Serving our Lord Jesus Christ among Bhutanese and Nepalese community in Essex Junction, Vermont.
Ready for a visit? Check the following opening hours for Calvary Nepali Church:
Saturday: | 09:30 am - 11:30 am |
Calvary Nepali Church can be found at the following address:
Check the map to see where you can find Calvary Nepali Church.
The following categories describe(s) Calvary Nepali Church:
Here is how other visitors have rated Calvary Nepali Church:
What has happend at Calvary Nepali Church lately? Here you can find relevant news:
Happy New Year 2019 to all. May this be a Christ-centered 2019. Just as God led us through 2018, let He guide us through this year as well. May His peace, joy and happiness be with us forever.
Please pray for the Christians in Pakistan.
Baby dedication of Alex. God bless Bro. Shyam and sister Esther.
हाम्रा शेर्पा दाजु बहिनीहरुद्वारा शेर्पा भाषाको गीत गाई परमेश्वरको महिमा। उहाँको नाउँको सँधै प्रशंसा होस्।
नभुल त्यो ख्रीष्टको प्रेमलाई .......
रेभ. बिल्ली ग्राहमको अन्त्येष्टिमा छोरा फ्रयांकलिन ग्राहमले दिएको बिदाई सन्देश।
Man of God Rev. Billy Graham is now in heaven. Surely, he was welcomed by Jesus himself saying “well done, my son.” Though he is not with us in the physical body, but his legacy remains forever.
Merry Christmas to all of you. May this be a blessed Christmas ever.
रोमी १०:९ “किनकि यदि तिमीले येशुलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।” यही December 10, 2017 का दिन पबित्र प्रधान र उहाँको छोरा उत्तम प्रधानले येशुलाई नै प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो। कृपया आफ्नो दैनिक प्रार्थनामा वहाँहरुलाई सम्झिदिनु होला।
परमेश्वरको वचन प्रचार गर्नु सजिलो छैन तर “यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ?” रोमी ८:३१
गत महिना अगस्त ६ का दिन भाई धन र बहिनी कल्पनाले पिता, पुत्र र पवित्र आत्माको नाऊँमा बप्तिस्मा लिनु भयो। उक्त बप्तिस्माको भिडियो ढिलै भएपनि राखेका छौं। उहाँहरुको दैनिक अात्मिक जीवनको निम्ति निरन्तर प्रार्थनामा सम्झिदिनु होला।
हाम्रो धन भाई अनि बहिनी कल्पना तथा बाबा आमाले ह्रृदयमा विश्वास गरी, मुखले आफ्नो पाप स्वीकार गर्दै येशुलाई नै प्रभु अनि मुक्तिदाता भनी ग्रहण गरेको क्षण। परमेश्वरले वहाँहरुलाई प्रशस्त आशिष दिऊन् र वहाँको राज्यमा अझै अचम्म रीतिले चलाऊन्। परमेश्वरलाई महिमा होस्।
म आज खुशी छु.... सानी नानीले गाएको कति मीठो गीत। परमेश्वरको महिमा होस्।
एउटा पढ्नै पर्ने राम्रो लेख
भजनसंग्रह ३२:२ "त्यो मानिस धन्य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, र जसको ह्रदयमा छलकपट छैन।"
A very blessed new year 2017 wishes to you all. God bless you all.
हाँसो खुशी उमंगमा ...... सन्जु तामांग
Some clicks from the Christmas celebration ...A very blessed time of the year. Merry Christmas everyone.
एफिसी ५:१९-२० एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण ह्रृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सँधै सबै कुराका निम्ति हाम्रा प्रभु येशुको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ।
Here you can find pictures from Calvary Nepali Church:
Here you can find videos from Calvary Nepali Church:
गत महिना अगस्त ६ का दिन भाई धन र बहिनी कल्पनाले पिता, पुत्र र पवित्र आत्माको नाऊँमा बप्तिस्मा लिनु भयो। उक्त बप्तिस्माको भिडियो ढिलै भएपनि राखेका छौं। उहाँहरुको दैनिक अात्मिक जीवनको निम्ति निरन्तर प्रार्थनामा सम्झिदिनु होला।
हाँसो खुशी उमंगमा ...... सन्जु तामांग
गाऔं स्वरै उचाली......
कल्भरी नेपाली मण्डलीको क्यारोल सेवा
Prathnako sakti thulo huncha. Praise the Lord.
Also check these Restaurants nearby:
Also check these Hotels nearby:
Also check these Real estate agents nearby:
Also check these Hair salons nearby: